कुलुङ्हरुको माहान चाड चाक्चाक्कुर को अबसर मा “चाक्चाकुर्” शिर्षकमा गीत कबिता मुक्तक तथा गजल प्रतियोगिता भब्यताका साथ नाताबम डट कम ले आयोजना गरिरहेको जानकारी गर्दछौ |तपाईंहरुको हौसला पूर्ण सहभागिताको लागी हार्दिक अपेक्षा गर्दछौ |
ं प्रथम पुरस्कार् :- नगद रु १००० तथा आकर्षक उपहार
ं दोस्रो उपहार :- नगद रु ५०० तथा आकर्षक उपहार
ं तेस्रो पुरस्कार :- नगद रु २०० तथा आकर्षक पुरस्कार
पठाउने अन्तिम मिति(पौष १५ गते २०६८ )
… बिजेता घोषणा पौष १६ गते गरिने जनकारी गराउदछौ |
पठाउने ठेगना: naren@natabam.com
नोट्: कुलुङ भाषालाई बिषेश प्राथमिक्ता दिइनेछ |
ओलोनुवा